१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जनसभालाई सम्बोधन गर्न ओली राैतहटमा (फाेटाेफिचर)

एमाले अध्यक्ष ओली रौतहट पुगेका छन्। एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्न उनी राैतहट पुगेका हुन्।

जनसभालाई आज दिउँसो १ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको भएपनि माैसम प्रतिकुलका कारण हेलिकप्टर राैतहटकाे गाैरमा अवतरण गरिएकाे थियाे। साेही कारण ओली समयमै पुग्न सकेनन्। माैसम केही सफा भएपछि उनी कार्यक्रममा पुगेका हुन्।

 

 

प्रकाशित: २३ श्रावण २०७९ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App