१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

फाइल तस्बिर

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्न लागेको हो।

आज दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारण व्यक्त गरेका थिए।  

बैठकमा प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई,आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुङ्गाना, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, चम्पादेवी खड्का लगायतका नेताहरुले आफ्नो धारण व्यक्त गरेका थिए। 

प्रकाशित: ३० असार २०७९ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App