४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढमा

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधीन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेकाे छ।

प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ विमानस्थलमा भईरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले सो क्षेत्र पुगेका हुन्।  

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका निरीक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ।

प्रकाशित: १८ असार २०७९ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App