८ वैशाख २०८१ शनिबार
राजनीति

शेखर समूहको बैठक बस्दै

नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक बस्दैछ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो।

बिहीबार कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्ने जनाइएको छ। बैठककाे समय भने खुलाइएको छैन।

प्रकाशित: १६ असार २०७९ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App