१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मूल्य वृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिबारे छलफल गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ।

प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी समर्थक रही तत्काल संसदमा छलफल गर्न माग गर्दै सो प्रस्ताव दर्ता गरिएको हो।

इन्धनको मूल्य वृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख छ।

जनताको ढाड सेक्ने गरि मूल्य वृद्धि गरेको भन्दै सरकारविरुद्ध चर्को आलोचना र नारा जुलुश लाग्दै आएको छ।

प्रकाशित: १० जेष्ठ २०७९ ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App