१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरपालिकामा बालेनको अग्रता, पछ्याउँदै स्थापित

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह अग्रस्थानमा रहेका छन्। 

उनले अहिलेसम्म २,०७१ मत प्राप्त गरेका छन् भने कपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १,१६४ र सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App