१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरपालिकाः अग्रस्थानमा बालेन र सुनीता

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह अहिलेसम्म अग्रस्थानमा रहेका छन्। दुई हजारभन्दा बढी मतसहित उनकाे अग्रता कायम छ।

उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८ सय ५२ मत ल्याएकी छन्।

नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन्। नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १ हजार १ सय ६४ मत ल्याएका छन्। मतगणना जारी छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App