१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

सर्वोच्चद्वारा गभर्नरको निलम्बन फुकुवा गर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारी कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गभर्नरको निलम्बन फुुकुवा गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

साथै सर्वोच्चले गभर्नर अधिकारीलाई निलम्बन गर्नुको कारण पनि सोधेको अदालत स्रोतले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७९ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App