२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोलिदेखि राष्ट्रियसभा निर्वाचनका लागि आचार संहिता लागू हुने

राष्ट्रियसभा निर्वाचनका लागि भोलि (सोमबार)देखि निर्वाचन आचार संहिता लागू हुने भएको छ। आगामी माघ १२ गते हुने भनिएको निर्वाचनका लागि आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो।

आचार संहिताको पूर्ण रुपमा पालना गर्न र गराउन सरोकारवालाहरुलाई निर्देशन समेत आयोगले दिए जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २५ पुस २०७८ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App