२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ।

बैठक आगामी कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको हो।

प्रकाशित: ७ कार्तिक २०७८ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App