१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने

नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने भएका छन्। आज देउवासहित पाँच जनाकाे मन्त्रीमण्डल गठन हुने भएको छ।  

जसमध्ये दुई जना माओवादी केन्द्रबाट र दुई जना कांग्रेसबाट मन्त्री बन्ने भएको हो।  नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन्। यस्तै, माओवादी केन्द्रकाबाट जनार्धन शर्मा र भुषाल मन्त्री बन्ने भएका छन्।

प्रकाशित: २९ असार २०७८ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App