प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा भोलि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।
संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे आज दिनभर बहस भए पनि आदेश नआएपछि सो मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो। इजलासमा आजको बहस मूल मुद्दामा प्रवेश नगरी सकिएको छ।
प्रकाशित: २३ जेष्ठ २०७८ १२:२५ आइतबार