संसद विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्ने निर्णय गरेका छन्।
प्रश्न उठाइएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछोड्ने निर्णय गरेपछि न्यायाधीशद्वय कार्की र भट्टराईले यस्तो निर्णय सुनाएका हुन्।
प्रकाशित: १८ जेष्ठ २०७८ १३:५२ मंगलबार