२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सञ्चारमाध्यमलाई संग्रौलाको प्रश्न : राष्ट्रपतिविरुद्ध कसले के अभद्र नारा लगायो?

खगेन्द्र संग्रौला

लेखक खगेन्द्र संग्रौलाले आम सञ्चारमाध्यमसँग राष्ट्रपतिविरुद्ध कसले के अभद्र नारा लगायो भनी प्रश्न गरेका छन्।  

साहित्यकार संग्रौलाले सबै सञ्चारमाध्यमले ‘राष्ट्रपतिविरुद्ध अभद्र नारा लगाउनेविरुद्ध कारबाही माग’ शीर्षकमा समाचार लेखेको तर कसैले पनि कसले के अभद्र नारा लगायो भन्ने विषयमा कुनै जानकारी नदिएको बताएका हुन्।  

‘रापति विद्यादेवीविरूध्द अभद्र नारा लाउनेविरूध्द कडा कार्बाईको माग’ जम्मै सम्चार माध्यमको एक स्वर। कसले के अभद्र नारा लायो कुनै माध्यम भन्दैन,’ लेखक संग्रौला सामाजिक सञ्जालमा लेख्छन्, ‘सम्चारको शीर्षक दिएर पेटव्यहोरा लुकाउने यी जम्मै माध्यम विद्याका पाल्तु पो हुन् कि ! ओ माध्यम ! कि पूरा सम्चार देऊ, आँट नभए देवघाट जाऊ !’

यो पनि पढ्नुहोस्

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेविरुद्ध कारबाही गर्छाैं : गृहमन्त्री थापा

प्रकाशित: २० पुस २०७७ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App