१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किन अचानक बन्द भयो राष्ट्रपति कार्यालयको ट्विटर?

राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीकाप्रसाद ढकालले बताएका छन्।  

उनका अनुसार ‘प्राविधिक समस्या’का कारण @ShitalNiwas ट्विटर ह्यान्डल अचानक बन्द गर्नुपरेको हो।  

ढकालले ट्विट गरेका छन्, ‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।’

प्रकाशित: १२ कार्तिक २०७७ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App