१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अभियन्ता ईः ले भोलिदेखि लुम्बिनी-सिंहदरबार पैदलमार्च गर्दै

अभियन्ता ईः ले सडक व्यवसाय, अनौपचारिक क्षेत्र व्यवस्थापन र गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै ‘लुम्बिनी–सिंहदरबार पैदलयात्रा’ गर्ने भएका छन् ।

आयो ट्विटरको नयाँ प्रतिस्पर्धी: थ्रेड्स

ट्विटरको नयाँनयाँ नियमबाट दिक्क भएकाहरू मेटा कम्पनीले हालै जारी गरेको ‘थ्रेड्स’ नामक नयाँ सामाजिक सञ्जालतिर लहसिने सम्भावना बढेको छ।

एलन मस्क बने ट्विटरको मालिक, सीईओसहित उच्च तहका कर्मचारी बर्खास्त

अन्तर्राष्ट्रिय मिडियाका अनुसार मस्कले कम्पनीका प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकृत नेड सेगललाई बर्खास्त गरेका हुन्।

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।

रुसमा फेसबुक, ट्विटर प्रतिबिन्धत

रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ।

राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द

ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द गरिदिएको छ। हालै उनले अमेरिकी संसदमा हिंसा भड्काउने खालका भिडियो राखेका थिए। ट्रम्पले आगामी दिनहरुमा पनि त्यस्ता हिंसा भड्काउने कृयाकलाप गर्न सक्ने भन्दै ट्विटरले उनको अकाउन्ट स्थायी रुपमा बन्द गरिदिएको हो।

चीनले ‘घृणित’ तस्बिर ट्विट गरेको भन्दै अस्ट्रेलियाको गम्भीर आपत्ति

अस्ट्रेलियाले चीनलाई आफ्नो सरकारी ट्विटरमा आफ्नाविरुद्ध एक ‘फेक’ तस्बिर सेयर गरेको भन्दै माफी माग्न चेतावनी दिएको छ।

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ‘दुरुपयोग’

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको असंवेदनशीलताका कारण उनी फेरि एकपटक सामाजिक सञ्जालमा लेखिएको विषयले विवादमा तानिएका छन्।

किन अचानक बन्द भयो राष्ट्रपति कार्यालयको ट्विटर?

राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीकाप्रसाद ढकालले बताएका छन्।

रिपब्लीकन सिनेटरहरुले फेसवुक, ट्वीटर र गूगलका प्रमुखमाथि सोधपुछ गर्ने

अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टी आबद्ध सिनेटरहरुले ट्वीटर, फेसबुक र गूगलका प्रमुख कार्यकारी अधिकृतमाथि सम्भावित पूर्वाग्रहका बारेमा बयान लिने भएका छन्।

भारतका प्रधानमन्त्री मोदीको ट्विटर ह्याक गरी पैसा मागियाे

समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि जुलाईमा धेरै जना शीर्षस्थ व्यक्तिका ट्विटर ह्याक गरिएको थियो ।

बोल्सोनारोका सहयोगीहरूको ट्विटर र फेसबुक खाता बन्द

राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले उनीहरूका खातालाई बन्द गरिदिएको छ ।

ट्विटरलाई उछिन्दै इन्स्टाग्राम, यस्ताे छ अध्ययन

अध्ययनअनुसार बेलायतका १८–२४ वर्षका झन्डै एकचौथाइ व्यक्तिले कोरोना भाइरसबारे सूचना प्राप्त गर्न इन्स्टाग्राम प्रयोग गर्ने गरेकाे पाइएको छ।

फेसबुक र ट्वीटर बन्द गरिएकाे छैन : मन्त्रालय

सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्