२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले ‘क्लिन फिड’ लागू गर्न दिएको निर्देशनको स्वागत

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानललाई कानुनबमोजिम ‘क्लिन फिड’ (विज्ञापनरहित) नीति कात्तिक ७ गतेदेखि नै लागू गर्न सरकारले दिएको निर्देशनप्रति विभिन्न नेपाली सञ्चार संस्थाले स्वागत गरेका छन्।  

नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशन गरी सरकारको कदमको स्वागत गरेका हुन्।   

 

यो पनि पढ्नुहोस्

कात्तिक ७ गतेदेखि विदेशी च्यानलका प्रसारण विज्ञापनरहित नभए कार्बाही : सरकार

 

प्रकाशित: २९ आश्विन २०७७ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App