२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

रुकुम पश्चिममा ३४ दशमलव ५३ प्रतिशत मत खस्यो

रुकुम पश्चिममा ३४ दशमलव ५३ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार दिउँसो १२ बजेसम्म ३६ हजार ८३४ जनाले मतदान गरेका छन्।  

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनार्दन शर्मा प्रभाकर, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा अनल, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, नेकपा एमालेका नन्दराम देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App