८ वैशाख २०८१ शनिबार
राजनीति

केन्द्रीय सदस्य विष्णु रिजालको चिन्ता : यसरी नेकपा कहिलेसम्म टिक्ला !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद चर्किरहँदा यसका कतिपय नेता सामाजिक सञ्जालमा सक्रिय भएका छन् ।  

यसै क्रममा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले नेताहरूलाई जग हँसाउने काम बन्द गरेर सहमति गर्न सुझाव दिएका छन् ।  

‘नेकपाका नेताहरू अब ‘कसले पहिला हात छाड्यो’ भनेर फिनी हराएकामा होइन, दाना गन्नतिर सोझिन लाग्नुभएको हो त,’ नेता रिजालले मंगलबार फेसबुकमा प्रश्न गरेका छन्, ‘सर्वसहमति वा विधिमा सहमति जुटाउन बैठकमा घनीभूत छलफल हुनुपर्नेमा जग हँसाउने कामले कति दिन थेग्ला ?’

 

यो पनि पढ्नुहोस्

योगेश भट्टराईले भने : नेकपा दुर्घटना नजिक !

 

प्रकाशित: १३ श्रावण २०७७ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App