२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न संसदमा जानु पर्ने भन्दै बैठक स्थगित भएको हो।

आजको बैठकमा पाँच जना नेताहरुले आफ्नो धारणा राखेका छन्। बैठक बिहीबार ११ बजे बस्ने छ।

 

 

प्रकाशित: १७ असार २०७७ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App