१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

शिक्षामा २ खर्ब बढि बजेट

सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। आर्थिक बर्ष २०८३।२०८४ को बजेट विनियोजन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त बजेट विनियोजन गरेको बताए । 

प्रकाशित: १५ जेष्ठ २०८३ १७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App