३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

विवेकशील साझाको कार्यवाहक अध्यक्षमा परियार

विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले पाएका छन्।

अध्यक्ष समीक्षा बाँस्कोटा जर्मनीको भ्रमणमा निस्कने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी परियारले पाएका हुन्।

शनिबार (आज) जर्मनी उडेकी अध्यक्ष बाँस्कोटा असार ३१ गतेसम्म त्यतै रहनेछिन्।

त्यस अवधिभर पार्टी विधानअनुरूप कामकार्यवाही गर्नेगरी अध्यक्ष बाँस्कोटाले परियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन्।

प्रकाशित: २१ असार २०८२ २२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App