१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राज्य व्यवस्था समितिको सभापतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: एमाले

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा एमालेले सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।

बैठकमा नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले नैतिकताका आधारमा खतिवडाको राजीनामा दिनुपर्ने बताए।

गिरीले भने, “जिम्मेवारी लत्त्याएर गैर जिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।सचिव पनि यो समितिमा सचिवको रूपमा बस्न मिल्दैन।” 

प्रकाशित: १८ असार २०८२ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App