१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माधव नेपालबारे नबोल्न नेकपा एसको निर्देशन

नेकपा एसले अध्यक्ष माधवकुमार नेपालबारे सार्वजनिक रूपमा नबोल्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

यो पनि पढ्नुहोस्

नेपाललक्षित झाँक्रीको कटाक्ष: अर्ली महाधिवेशन गरौँ, मरेको सिनो बोकेर हिँड्न सकिँदैन

महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालविरुद्ध सार्वजनिक रुपमा वाद-प्रतिवादमा नउत्रिन आग्रह गरेका हुन्।

यो पनि पढ्नुहोस्

झाँक्रीले थामेको नेपालको त्यो हात र बिग्रिएको यो सम्बन्ध

नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारिसकिएको र उक्त धारणासँग बाझ्ने गरी कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न आग्रह गरिएको छ। 

प्रकाशित: १५ असार २०८२ १८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App