१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अध्यक्ष दाहालसँग महासचिव चन्दको भेट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेकपा महासचिव नेत्रविक्रम चन्दको भेट गरेका छन्।

शनिबार बिहान खुमलटारस्थित निवासमा भएको भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए। 

प्रकाशित: ७ असार २०८२ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App