२ असार २०८२ सोमबार
image/svg+xml
राजनीति

राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता विधेयक पारित

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। मंगलबार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेको हो ।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस हुने समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। उनले विधेयकले अन्तिम रुप लिएरपछि नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २७ जेष्ठ २०८२ १७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App