१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

उच्च अदालतले कांग्रेस पूर्वसांसद अफताब आलमलाई सफाइ दियो

बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेका कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले सफाइ दिएको छ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले सफाइ दिएको रजिष्ट्रार दीपक भण्डारीले नागरिकन्युजलाई जानकारी दिए। उक्त सफाइको लिखित फैसला भने आइनसकेको उनले बताए।

प्रकाशित: १४ जेष्ठ २०८२ १८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App