१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मुकुल ढकाल भन्छन्: गृहमन्त्री र उपसभामुखले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री डा. मुकुल ढकालले गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिनुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका हुन्।

उनले लेखेका छन्,'मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगर, दुवैले राजीनामा दिएर उच्चस्तरीय छानबिनका लागी सहयोग गर्नुपर्छ ।'

प्रकाशित: १३ जेष्ठ २०८२ १८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App