८ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

केशर छन्त्यालसहित १३ एमाले नेता माओवादी प्रवेश

नेकपा (एमाले) का गण्डकी प्रदेश सदस्य केशर छन्त्यालले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।

बिहीबार (आज) बाग्लुङको ढोरपाटनमा आयोजित राजनीतिक सभामा छन्त्यासहित १३ जना एमाले नेताहरू माओवादी केन्द्र प्रवेश गरेका हुन्।

छन्त्यालसहितका नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका छन्।

उनीहरूलाई उपयुक्त जिम्मेवारी दिने पनि दाहालले बताएका छन्।

प्रकाशित: ८ जेष्ठ २०८२ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App