१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा परेको छ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

आज लामिछानेका तर्फबाट मात्रै कानुनी व्यवसायीहरुले बहस गर्न भ्याएका छन्। लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरेका छन्।

प्रकाशित: ६ जेष्ठ २०८२ १७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App