प्रतिनिधिसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो ।
बैठकमा उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रकाशित: ५ जेष्ठ २०८२ १६:४९ सोमबार