१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सांसद बस्नेतको पद निलम्बनबारे संसद्लाई सूचना

सांसद मोहन बस्नेतको पद निलम्बन भएको सूचना संसद्‍मा सुनाइएको छ।

बिहीबार (आज) को बैठकमा सभामुख देवराज घिमिरेले यो सूचना सुनाएका हुन्। 

टेरामक्स खरिद गर्दा भ्रष्टाचार भएको र त्यसमा संलग्न रहेको भनेर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यसपछि उनको पद निलम्बन भएको हो।

प्रकाशित: १ जेष्ठ २०८२ १९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App