९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रक्षामन्त्री राई र नेपालका लागि चीनका राजदूत सोङलेबिच भेटवार्ता

रक्षामन्त्री मानवीर राई र नेपालका लागि चीनका राजदूत श्री छन सोङलेबिच शिष्टाचार भेटवार्ता भएको छ।  

बिहीबार रक्षा मन्त्रालयमा रक्षामन्त्री राई र राजदूत सोङलेबिच शिष्टाचार भेटवार्ता भएको हो। 

प्रकाशित: २५ वैशाख २०८२ १४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App