३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् बस्नुअघि सरकार र शिक्षकहरूबीच छलफल भएको थियो। छलफलमा विभिन्न ९ बुँदामा सहमति बनेको स्रोतले बताएको छ।

प्रकाशित: १७ वैशाख २०८२ २०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App