७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई

सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई दिइएको छ ।

मंगलबार भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन्।

भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत प्रस्थान गरेको छ ‍। बैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहको छ।

प्रकाशित: १६ वैशाख २०८२ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App