रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनःविचार गर्न जरुरी रहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले अध्ययन गेर राष्ट्रिय गौरवका आयोजनाहरू घटाउन सके घटाउन जरुरी रहेको बताए।
प्रकाशित: १६ वैशाख २०८२ ११:४३ मंगलबार




-600x400.jpg)
