२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

संसद्‍मा आज पनि श्रम संस्कृतिले विरोध गर्ने, यस्तो छ नारा

प्रतिनिधिसभामा सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद हर्क साम्पाङ देखिएका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर बुधबार पनि आफ्नो अडानलाई निरन्तरता दिए। यो निरन्तरता आज (बिहीबार) पनि जारी राख्ने साम्पाङले बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आजको संसद् बैठकका क्रममा विरोध गर्नका लागि नारा समेत तय गरेका छन्।

यस्ता छन् नाराहरू:

प्रकाशित: ७ जेष्ठ २०८३ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App