१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पार्टी सभापति पक्राउ पर्नुभएपछि मेरो राजीनामा रोकौँ भनेकी थिएँ : सुमना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठले आफूले आफ्नो राजीनामा रोक्न खोजेको बताएकी छन्।

बिहीबार (आज) बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्।

'दुई हप्ता अगाडि पार्टी सभापति यहीँ हामीसँगै हुनुहुन्थ्यो, मैले त्यहीबेला राजीनामा दिएकी हुँ, त्यो पनि पार्टी सभापतिसँगैको सल्लाहमा। एक/दुई दिनपछि पार्टी सभापति पक्राउ पर्नुभएपछि कार्यवाहक सभापति डीपीजीलाई रोकौँ है भनेको थिएँ,' उनले भनिन्।

तर, एकाएक आज त्यो सार्वजनिक गरिएको उनले बताइन्।

प्रकाशित: ४ वैशाख २०८२ २०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App