३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक आह्वानः वैशाख १७ गतेदेखि बस्दै

 नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकको आह्वान गरेको छ। वैशाख १७ गते बुधबाट केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कांग्रेसले केन्द्रीय समिति बैठकको आह्वान गरेको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति निकाल्दै बैठक वैशाख १७ गते बुधबार बिहान १० बजे बस्ने बताएका हुन् । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिए ।  

प्रकाशित: २ वैशाख २०८२ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App