गत असार १७ गते दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता गठबन्धन बनाए। गठबन्धनको मुख्य अजेन्डा थियो— संविधान संशोधन। संविधान संशोधन मुख्य अजेन्डा बनाएको उक्त सरकार गठन भएको ९ महिना बित्यो। तर, संविधान संशोधनबारे भने सामान्य छलफलसमेत सुरु भएको छैन।
कृपया पूरा सामग्री पढ्न लगइन गर्नुहोस् वा दर्ता गर्नुहोस्।
अथवा
प्रकाशित: २२ चैत्र २०८१ २०:४० शुक्रबार