३ वैशाख २०८२ बुधबार
image/svg+xml २३:२२ अपराह्न
राजनीति

'विचारमा द्वन्द्व, द्वन्द्वमा हिंसा, हिंसामा विनास, विनासले निम्त्याउने सर्वनास'

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले असीमित महत्त्वाकाङ्क्षाले समस्या निम्त्याउने बताएका छन्।

शुक्रबार (आज) भण्डारीले फेसबूकमा लेखेका छन्- विचारमा द्वन्द्व, द्वन्द्वमा हिंसा, हिंसामा विनास, विनासले निम्त्याउने सर्वनास।

उनले यी सबै असीमित महत्त्वाकाङ्क्षाले जन्माउने बताएका छन्। 'तसर्थ, अहिलेको मानव समाज अध्यात्मतिर लाग्दैछ। जहाँ आफ्नो कर्म, शान्ति, प्रेम, सद्भाव, आनन्द र इमान्दार राजनीतिको साथमा विकास पनि छ। वसुधैव कुटुम्बकम्,' उनले लेखेका छन्।

प्रकाशित: २२ चैत्र २०८१ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App