सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रतिपक्षीहरुले प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन्।
बुधबारको बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका हुन्।
प्रकाशित: १३ चैत्र २०८१ ११:५२ बुधबार