सरकारले कुलमान घिसिङलाई हटाएकोमा विपक्षीहरूले गरे संसद्मा विरोध
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रतिपक्षीहरुले प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन्।