३ चैत्र २०८१ आइतबार
image/svg+xml २:४४ पूर्वाह्न
राजनीति

भण्डारी लेख्छन्- मानिसको स्तरको कसी- सोच, टिप्पणी, बोली र व्यवहार

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मानिसको स्तरको कसी सोच, टिप्पणी, बोली र व्यवहार भएको बताएका छन्।

'हामी कहाँ छौँ ?' शीर्षकमा शनिबार (आज) बिहान सामाजिक सञ्जाल फेसबूकमा लेखेका भण्डारीले उल्लेख गरेका छन्, 'मानिसको क्षमताको कसी : योजना, काम र परिणाम। मित्रताको कसी : दुःख, अभाव र त्याग। प्रेमको कसी : त्याग, समर्पण र विश्वास। सम्पन्नताको कसी : सहयोग, दान र मानवता।'

नेताहरूका बीचमा आरोप-प्रत्यारोप चलिरहेको सन्दर्भमा भण्डारीले यस्तो लेखेका हुन्।

प्रकाशित: २ चैत्र २०८१ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App