१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय झन्डा बोकेर पूर्वराजाको स्वागतमा पुगे ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पुगेका छन्।

उनी राष्ट्रिय झन्डा बोकेर समर्थकहरूसहित शाहको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पुगेका हुन्।

शाही विमानस्थल अगाडि पुगेसँगै राजा समर्थक भिडले  ज्ञानेन्द्र शाहीको पक्षमा नारा लगाएको छ।

प्रकाशित: २५ फाल्गुन २०८१ १५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App