१ वैशाख २०८२ सोमबार
image/svg+xml ०:३७ पूर्वाह्न
राजनीति

प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन‍्।  

मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन्। उनले 'महाशिवरात्रिको शुभकामना! जय पशुपतिनाथ!!' लेखेका छन्।

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ।

प्रकाशित: १४ फाल्गुन २०८१ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App