२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १६:२३ अपराह्न
राजनीति

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक काठमाडौंमा जारी छ।

केन्द्रीय मुख्यालय आलोकनगरमा जारी बैठकको सुरुमा अध्यक्ष माधव नेपालले सम्बोधन गरेका छन्।

बैठकमा फागुन ८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप विभिन्न विषयमा छलफल हुने नेताहरूले बताएका छन्। 

एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बस्ने गरी आह्वान गरेको छ।

प्रकाशित: ७ फाल्गुन २०८१ १५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App