१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

देउवा भारत जाने

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भारत जाँदैछन्।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर उनी त्यतातर्फ जान लागेका हुन्।

उनी इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रूपमा सहभागी हुँदैछन्।

कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदैछन्। त्यहाँ अरु पनि वक्ताका रूपमा सहभागी हुँदैछन्।

अरु वक्ता को को छन् ?

प्रकाशित: ७ फाल्गुन २०८१ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App