११ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शहीद परिवारमा दाहालको खाना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शहीद परिवारमा पुगेर खाना खाएका छन्।

शुक्रबार अध्यक्ष दाहालसहितका नेताहरुले दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा पुगेर खाना खाएका हुन्। दाहालसहितका नेताहरुले चौधरीको घरमा थारु समुदायको परिकारसहित खाना खाएका छन्।

जनयुद्धकालमा चौधरीको परिवारले छ जना सदस्य गुमाएको थियो।

प्रकाशित: ११ माघ २०८१ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App