२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले जारी गरे भूमि सम्बन्धी अध्यादेश

राष्ट्रपति  रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

बुधबार पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई जारी गरेका हुन्। यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए ।

प्रकाशित: २ माघ २०८१ १७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App